Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

प्रहरी हवल्दारको शव फेला, हत्याको आशंका

प्रहरी हवल्दारको शव फेला, हत्याको आशंका


  • 1.3K
    Shares

    प्रहरी हवल्दारको शव फेला, हत्याको आशंका

    काठमाडौं । जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत हवल्दार योगेन्द्र घर्तीको शव फेला परेको छ । मंगलबार (माघ २७) बिहान दार्चुलाको बंगाबरमा उनको शव फेला परेको हो ।

    घर्तीको हत्या भएको आशंका गरिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान तीव्र पारेको छ ।

    एक बियरबार रहेको घरको पछाडि उनको शव फेला परेको प्रहरीले जनाएको छ । 

    प्रकाशित मिति :माघ २७ २०८२ मंगलवार - ११:४७:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij