Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

जाँचबुझ आयोगको म्याद फेरि थप्ने तयारी

जाँचबुझ आयोगको म्याद फेरि थप्ने तयारी


  • 827
    Shares

    जाँचबुझ आयोगको म्याद फेरि थप्ने तयारी

    काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनका घटना छानबिनका लागि गठन गरेको जाँचबुझ आयोगको म्याद फेरि थप्ने तयारी गरेको छ । 

    सोमबार अपराह्न ४ बजे बस्न लागेको मन्त्रिपरिषद् बैठकबाट आयोगको म्याद तेस्रो पटक थप्ने तयारी छ । 

    पूर्वन्यायाधीश कार्की नेतृत्वको आयोगमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन् । 

     

    प्रकाशित मिति :माघ २६ २०८२ सोमवार - १५:३१:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij