Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

टेलिकमको बिलिङ सिस्टम भ्रष्टाचार मुद्दामा सुनिल पौडेलसहित १८ जनाको पेसी तोकियो

टेलिकमको बिलिङ सिस्टम भ्रष्टाचार मुद्दामा सुनिल पौडेलसहित १८ जनाको पेसी तोकियो


  • 1.1K
    Shares

    टेलिकमको बिलिङ सिस्टम भ्रष्टाचार मुद्दामा सुनिल पौडेलसहित १८ जनाको पेसी तोकियो

    काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनाविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको छ।

    विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासमा सोमबार सुनुवाइका लागि पेसी तोकिएको हो।

    यस मुद्दामा दुई पटक वादी पक्ष र दुई पटक प्रतिवादी पक्षका कानुन व्यवसायीले निवेदन दिएपछि सुनुवाइ स्थगित भइसकेको छ। 

    नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशक पौडेलसहितका प्रतिवादीले नेपाल टेलिकमको बिलिङ सिस्टम अपग्रेड गर्ने काममा मिलेमतो गरी भ्रष्टाचार गरेको अभियोग लागेको छ। उनीहरूविरुद्ध ३३ करोड रुपैयाँ बिगो मागदाबी गरिएको छ।

      

    images
    प्रकाशित मिति :माघ २६ २०८२ सोमवार - ११:०९:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij