Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

कास्की-२ का कांग्रेस उम्मेदवार बास्तोला घरदैलो गर्ने क्रममा लडेर घाइते

कास्की-२ का कांग्रेस उम्मेदवार बास्तोला घरदैलो गर्ने क्रममा लडेर घाइते


  • 834
    Shares

    कास्की-२ का कांग्रेस उम्मेदवार बास्तोला घरदैलो गर्ने क्रममा लडेर घाइते

    काठमाडौं । कास्की २ मा नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद बास्तोला ‘मधु’ लडेर घाइते भएका छन् । उनी निर्वाचनका लागि घरदैलो गर्ने क्रममा पोखरा ११ फूलबारीमा सिँढीबाट लडेका हुन् ।

    बास्तोलाको हात र खुट्टामा चोट लागेको छ । उनको उपचार भइरहेको परिवार स्रोतले जनाएको छ । उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

    उपचारमा संलग्न चिकित्सकका अनुसार उनको देब्रे हातको नाडी भाँचिएको र अपरेसन गर्नुपर्ने भएको छ । 

     

    प्रकाशित मिति :माघ २६ २०८२ सोमवार - १०:११:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij