Logo

२०८२ माघ २६ गते सोमवार

२०८२ माघ २६ गते सोमवार

बालेनको डेरामा चोरी, तीन जना पक्राउ

बालेनको डेरामा चोरी, तीन जना पक्राउ


  • 246
    Shares

    बालेनको डेरामा चोरी, तीन जना पक्राउ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का वरिष्ठ नेता बालेन शाहको डेरा कोठामा चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा काठमाडौं १६ बालाजु हाईट घर भई बासवारी बस्ने ४२ वर्षिय मनिष राजवाहक, सिन्धुपाल्चोक लिसंखुपाखर ६ पड्कु घर भई हाल काठमाडौं ३१ गैरिगाँउ बस्ने ४६ वर्षिय खिम बहादुर खड्का र डोटी दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ घर भई हाल धादिङ धुनिबेशी नगरपालिका वडा नम्बर ७ खानीखोला बस्ने ४५ वर्षिय संजय श्रेष्ठ रहेका छन् ।

    प्रहरीले उनीहरुलाई विभिन्न मितिमा पक्राउ गरेको हो । उनीहरु यसअघि पनि अपराधमा संलग्न थिए । 

    प्रकाशित मिति :माघ २५ २०८२ आइतवार - १५:५६:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij