Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

पोखरीमा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

पोखरीमा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी


  • 680
    Shares

    पोखरीमा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

    काठमाडौं । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–९ स्थित चेतनगरमा रहेको एक पोखरीबाट एक पुरुषको शव फेला परेको छ। स्थानीय बासिन्दाले पोखरीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

    सूचना प्राप्त हुनासाथ प्रहरी चौकी चेतनगरबाट खटिएको टोली घटनास्थलमा पुगेर प्रारम्भिक मुचुल्का तथा अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। हालसम्म मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। हालसम्म मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।

    घटनाको कारणबारे अनुसन्धान जारी रहेको र आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :माघ २५ २०८२ आइतवार - १२:५०:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij