Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

राष्ट्रिय सभाद्धारा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला सम्बन्धि विधेयक पारित

राष्ट्रिय सभाद्धारा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला सम्बन्धि विधेयक पारित


  • 1.1K
    Shares

    राष्ट्रिय सभाद्धारा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला सम्बन्धि विधेयक पारित

    काठमाडौं । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक २०८१ राष्ट्रिय सभाबाट पारित भएको छ । 

    शुक्रवार बसेको राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री सुशीला कार्कीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले पेश गर्नु भएको सो विधेयक सर्वसम्मतिले पारित भएको हो । 

    विधेयकमा सो प्रयोगशालाको स्थापना र संचालनका लागि आवश्यक कानूनी व्यवस्था गरिएको छ । राष्ट्रिय सभाको अर्को बैठक यही माघ २६ गते सोमवार अपरान्ह १ बजेर १५ मिनेटमा बस्नेगरी बोलाइएको छ ।

     

    प्रकाशित मिति :माघ २३ २०८२ शुक्रवार - १६:५०:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij