Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

यस्तो छ सरकारलाई जनगणतान्त्रिक मोर्चाको ३ बुँदे ध्यानाकर्षण !

यस्तो छ सरकारलाई जनगणतान्त्रिक मोर्चाको ३ बुँदे ध्यानाकर्षण !


  • 6.1K
    Shares

    यस्तो छ सरकारलाई जनगणतान्त्रिक मोर्चाको ३ बुँदे ध्यानाकर्षण !
    images

    काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारको ध्यानाकर्षण गराएको छ । 

    मोर्चाका अध्यक्ष सीपी गजुरेलले बुधबार एक विज्ञप्ति जारी गर्दै मुख्य तीन बुँदामार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् । 

    जसमा अक्सिजन, आईसीयु र भेन्टिलेटरसहित अस्पतालमा संक्रमितको बिरामीहरुको निशुल्क उपचारको व्यवस्था गर्न, दोस्रो चरणको भ्याक्सिन निर्धारित समयमा लगाउने व्यवस्था गर्न र कुनै पनि नागरिकले भोकै बस्नुपर्ने अवस्थाको अविलम्ब अन्त्य गर्न माग गरिएको छ । 

    mmm.jpg

    प्रकाशित मिति :जेठ ५ २०७८ बुधवार - १८:०८:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij