२०८२ माघ २३ गते शुक्रवार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृहजिल्ला झापा जाने भएका छन् ।
प्रतिनिधिसभा निर्वाचनमा झापा-५ मा उम्मेदवार रहेका ओली प्रचारप्रसारको कार्यक्रमका लागि झापा जान लागेका हुन् । निकटस्रोतका अनुसार ओली मध्यान्ह हवाई मार्गमार्फत झापा जान लागेका छन् ।
झापा-५ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह पनि चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij