२०८२ भाद्र ५ गते बिहिवार
काभ्रे । काभ्रेको चौंरी देउराली गाउँपालिका-६ मा मिनि टिपर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन ।
दुर्घटनामा सह-चालक रामेछाप सुनापती गाउँपालिका-१ का १९ वर्षीय विनोद शिवभक्तीको मृत्यु भएको हो । रामेछाप सुनापति गाउँपालिका कै ४५ वर्षिय रामबहादुर बम्जन गम्भीर घाइते भएका छन ।
कात्तिके देउरालीको स्वास्थ चौकीका लागि ढुङ्गा लैजादै गरेको बा ५ ख १५२४ नम्बरको टिपर उकालो बाटोमा ब्याक भएर भिरबाट तल भरेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij