Logo

२०८२ चैत्र ८ गते आइतवार

२०८२ चैत्र ८ गते आइतवार

ईपीएस भाषा परीक्षा तालिका सार्वजनिक

ईपीएस भाषा परीक्षा तालिका सार्वजनिक


  • 869
    Shares

    • images
    ईपीएस भाषा परीक्षा तालिका सार्वजनिक

    काठमाडौँ । कोरियन भाषा परीक्षाअन्तर्गत कृषि तथा पशुपालन क्षेत्र तर्फको परीक्षा तालिका सार्वजनिक भएको छ। 

    सार्वजनिक तालिकाअनुसार परीक्षा आगामी फागुन ३ गतेदेखि सञ्चालन हुने छ।  ईपीएस कोरिया शाखाले बिहीबार तालिका सार्वजनिक गरेको हो। हाल उत्पादनमूलक क्षेत्रको परीक्षा सञ्चालन भइरहेको छ।

    उत्पादनमूलक क्षेत्रको परीक्षा माघ २७ गतेसम्म सञ्चालन हुने छ। उत्पादनमूलक क्षेत्रको परीक्षा सकिएको केही दिनमा नै कृषितर्फको परीक्षा लिने तयारी गरिएको हो।

    प्रकाशित मिति :माघ २२ २०८२ बिहिवार - १९:१२:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij