Logo

२०८२ चैत्र ८ गते आइतवार

२०८२ चैत्र ८ गते आइतवार

१० न्यायाधीशको सरुवा, २० न्यायाधीशको पदस्थापन (सूचीसहित)

१० न्यायाधीशको सरुवा, २० न्यायाधीशको पदस्थापन (सूचीसहित)


  • 960
    Shares

    • images
    १० न्यायाधीशको सरुवा, २० न्यायाधीशको पदस्थापन (सूचीसहित)

    काठमाडौं । न्याय परिषद्ले जिल्ला न्यायाधीशहरूको सरुवा गरेको छ ।  

    बुधबारको न्याय परिषद् बैठकले विभिन्न जिल्लाका १० न्यायाधीशको सरुवा गरेको हो । त्यस्तै २० जना जिल्ला न्यायाधीशको पदस्थापन गरेको छ । 

    बैठकले उपभोक्ता अदालत, काठमाडौंको अध्यक्षमा काठमाडौं जिल्ला अदालतमा कार्यरत न्यायाधीश डा. दिवाकर भट्टलाई नियुक्त गर्न परामर्श दिने निर्णयसमेत गरेको छ।  

    बीमा ऐन २०७९ को दफा १४७ को उपदफा (१) बमोजिम कसुरसम्बन्धी मुद्दाको सुनुवाइ, कारबाही तथा किनारा गर्न देशभरका ७७ वटा जिल्ला अदालतलाई तोक्ने निर्णय पनि परिषद्ले गरेको छ। 

       

     

    प्रकाशित मिति :माघ २१ २०८२ बुधवार - १६:५५:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij