Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

पछिल्लो २४ घण्टामा थप ७९८९ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ७९८९ जना कोरोना संक्रमणमुक्त


  • 5.0K
    Shares

    • images
    पछिल्लो २४ घण्टामा  थप ७९८९ जना कोरोना संक्रमणमुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ९ सय ८९ जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप ८ हजार १ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर ८ हजार १ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ८ हजार ८ जनाको पीसीआर र १०९ जनाको एन्टीजेट पोजेटिभ भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पछिल्लो काठमाडौं उपत्यकामा थप २ हजार ४ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ हजार ९ सय ८८, भक्तपुरमा २ सय २८ र ललितपुरमा २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
    हाल नेपालमा ८ सय ५४ जना क्वारेन्टाइनमा रहेका छन् ।

    प्रकाशित मिति :जेठ ५ २०७८ बुधवार - १८:१२:११ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij