Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

उपत्यकामा थपिए २,४८६ जना कोरोना संक्रमित

उपत्यकामा थपिए २,४८६ जना कोरोना संक्रमित


  • 5.7K
    Shares

    उपत्यकामा थपिए २,४८६ जना कोरोना संक्रमित

    काठमाडौँ ।  पछिल्लो २४ घण्टामा उपत्यकामा थप २४८६ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । 

    बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार थप २४८६ जनामा संक्रमण पुष्टि भएको हो । 

    त्यसमध्ये काठमाडौंका १९८८, ललितपुरका २७० र भक्तपुरका २२८ जना छन् ।

     

    प्रकाशित मिति :जेठ ५ २०७८ बुधवार - १७:०५:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij