Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

देशभर ८ हजार १७३ कोरोना संक्रमित थपिए, एकैदिन २४६ जनाको मृत्यु

देशभर ८ हजार १७३ कोरोना संक्रमित थपिए, एकैदिन २४६ जनाको मृत्यु

  • 4.6K
    Shares

    • images
    देशभर ८ हजार १७३ कोरोना संक्रमित थपिए, एकैदिन २४६ जनाको मृत्यु

    काठमाडौं । नेपालमा कोभिड–१९ संक्रमणका कारण पछिल्लो २४ घण्टामा २४६ जनाको मृत्यु पुष्टि भएको छ ।

    त्यस्तै, पछिल्लो २४ घण्टामा ८ हजार १७३ जना संक्रमित थपिएका छन् । उक्त अवधिमा देशभर सात हजार ९८९ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ । 

    प्रकाशित मिति :जेठ ५ २०७८ बुधवार - १७:५०:४७ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij