२०८२ फाल्गुण २९ गते शुक्रवार
काठमाडौं । पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ । ग्राण्डी अस्पतालले आज विज्ञप्ति निकालेर आज दिउँसो १२:४५ बजे निधन भएको जानकारी दिएको हो ।
अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारमा सहभागी भइरहेका बेला एक्कासी बेहोस भएका थिए ।
त्यसपछि उनलाई सेनाको हेलिकप्टरमार्फत तत्काल काठमाडौं ल्याई काठमाडौं ग्राण्डी अस्पताल भर्ना गरिएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij