Logo

२०८२ फाल्गुण २९ गते शुक्रवार

२०८२ फाल्गुण २९ गते शुक्रवार

चूडामणि शर्माविरुद्ध गैरकानुनी सम्पत्ति र राजस्व चुहावटको मुद्दामा सुनुवाइ हुँदै

चूडामणि शर्माविरुद्ध गैरकानुनी सम्पत्ति र राजस्व चुहावटको मुद्दामा सुनुवाइ हुँदै


  • 659
    Shares

    चूडामणि शर्माविरुद्ध गैरकानुनी सम्पत्ति र राजस्व चुहावटको मुद्दामा सुनुवाइ हुँदै

    काठमाडौं । आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्माविरुद्ध गैरकानुनी रूपमा ‘अकुत सम्पत्ति’ आर्जन र राजस्व चुहावटसम्बन्धी दुई वटा भ्रष्टाचार मुद्दा विशेष अदालतमा सुनुवाइ हुँदैछ ।

    शर्मासहित कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध १० अर्ब २ करोड १९ लाख १ हजार ८२४ रुपैयाँ राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोप सम्बन्धी मुद्दा सुनुवाइका लागि न्यायाधीश नारायणप्रसाद पौडेल र न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

    कर फर्छ्यौट आयोगले बक्यौता कर छुट दिँदा सही नियतले काम गरेको नदेखिएको भन्दै छुट दिएको रकम भ्रष्टाचार भएको ठहर गर्दै अख्तियारले मुद्दा दायर गरेको थियो । 

    प्रकाशित मिति :माघ १८ २०८२ आइतवार - १२:३०:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij