Logo

२०८२ फाल्गुण २९ गते शुक्रवार

२०८२ फाल्गुण २९ गते शुक्रवार

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, प्रति लिटर कति ?

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, प्रति लिटर कति ?


  • 1.4K
    Shares

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, प्रति लिटर कति ?

    काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। 

    निगमले भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएकाले डिजेल र हवाई इन्धनको मूल्य समायोजन गरिएको जनाएको हो।

    बढेको मूल्य २०८२ माघ १९ गते राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।

    हाललाई डिजेल तथा मट्टीतेल ३ रुपैयाँले वृद्धि गरिएको निगमले जनाएको छ। 

    त्यस्तै ग्यासको मूल्य ४५ रुपैयाँले बढेर आए पनि हाललाई यथावत् राखिएको निगमको सूचनामा उल्लेख छ। 

    oil-nigam_s68jOvlZ9K_od5CnpKawk.jpg

    प्रकाशित मिति :माघ १७ २०८२ शनिवार - २०:५७:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij