Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नेपाल टेलिकममा ८० जना रोजगारीको अवसर

नेपाल टेलिकममा ८० जना रोजगारीको अवसर


  • 1.4K
    Shares

    नेपाल टेलिकममा ८० जना रोजगारीको अवसर
    images

    काठमाडौं । नेपाल टेलिकममा रोजगारीको अवसर खुलेको छ। कम्पनीले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्न लागेको हो।

    कम्पनीले जुनियर टेक्निसियन (तेस्रो तह)देखि उपप्रबन्ध (नवौँ तह)सम्म कर्मचारी भर्ना गर्न लागेको छ। विभिन्न १२ पदमा कम्पनीले ८० जना कर्मचारी स्थायी पदपूर्ति गर्ने भएको छ।

    इक्छुक र योग्य नेपालि उम्मेदवारले अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। आवेदन दिने म्याद आउँदो फागुन ७ गतेसम्म रहेको छ। दोब्बर दस्तुर तिरी फागुन १४ गतेसम्म दरखास्त दिन सकिनेछ।

    ntc.jpg

    प्रकाशित मिति :माघ १६ २०८२ शुक्रवार - ११:३५:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij