२०८२ चैत्र १ गते आइतवार
काठमाडौं । कोरोना महामारीसँग लड्नका लागि उत्तरी छिमेकी चीनले लगातार सहयोग गरिरहेको छ । यसैक्रममा चीनको सिचुआन प्रान्तीय जनसरकारले नेपाललाई पठाएको स्वास्थ्य सामग्रीहरू बुधवार काठमाडौं आइपुगेको छ ।
नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले यसको जानकारी आफ्नो आधिकारिक ट्विटर ह्यान्डलबाट दिएकी छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij