Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

चुरे भावर पार्टी नेपाली कम्युनिस्ट पार्टीमा समाहित

चुरे भावर पार्टी नेपाली कम्युनिस्ट पार्टीमा समाहित


  • 379
    Shares

    चुरे भावर पार्टी नेपाली कम्युनिस्ट पार्टीमा समाहित

    काठमाडौं । चुरे भावर पार्टी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा समाहित भएको छ । मंगलबार राजधानीमा आयोजित कार्यक्रमका बिच बद्री न्यौपाने नेतृत्वको उक्त पार्टी नेकपामा समाहित भएको हो । 

    एकताका लागि नेकपाका संयोजक प्रचण्ड र चुरे भावरका न्यौपानेले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । 

    आजै  क्रान्तिकारी कम्युनिस्ट पार्टी,  नेपाल (एकता पक्षधर समूह) बाट विद्रोह गरी पोलिटब्युरो सदस्य भीम चापागाईको नेतृत्वमा अर्को टोली पनि नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको नेकपाको केन्द्रीय कार्यालयले जनाएको छ । 

     

    प्रकाशित मिति :माघ १३ २०८२ मंगलवार - १५:५७:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij