Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

बालेन कैलालीमा, उम्मेदवारहरूको सम्पर्क कार्यालयमा पुगे (तस्बिरहरू)

बालेन कैलालीमा, उम्मेदवारहरूको सम्पर्क कार्यालयमा पुगे (तस्बिरहरू)


  • 1.3K
    Shares

    बालेन कैलालीमा, उम्मेदवारहरूको सम्पर्क कार्यालयमा  पुगे (तस्बिरहरू)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह कैलाली पुगेका छन्।

    कैलाली भ्रमणका क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूको सम्पर्क कार्यालयमा पुगेर भेटघाट तथा शुभेच्छा आदान–प्रदान गरेका छन्।

    उनले कैलालीका पाँचवटै निर्वाचन क्षेत्रमा पुगेर पार्टीका उम्मेदवारहरूको सम्पर्क कार्यालयको अवलोकन गर्नुका साथै स्थानीय समर्थकहरूसँग साक्षात्कार गरेका छन्।

    बालेनले कैलाली निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार कोलम ज्ञवाली, क्षेत्र नं. २ का केपी खनाल, क्षेत्र नं. ३ का जगत प्रसाद जोशी, क्षेत्र नं.४ का खेमराज कोइराला र क्षेत्र नं. ५ का आनन्द चन्दको सम्पर्क कार्यालयमा पुगी चुनावी तयारीबारे जानकारी लिएका छन्।

     

    balen-in-kailali-(11)_3ggGFOfnfD.jpg

    balen-in-kailali-(4)_qHPM4IaJgz.jpg

    balen-in-kailali.jpg

    kailali-balen.jpg

    images
    प्रकाशित मिति :माघ १३ २०८२ मंगलवार - १४:०१:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij