Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

कांग्रेस सभापति थापा आज आफ्नो निर्वाचन क्षेत्र जादै

कांग्रेस सभापति थापा आज आफ्नो निर्वाचन क्षेत्र जादै


  • 505
    Shares

    कांग्रेस सभापति थापा आज आफ्नो निर्वाचन क्षेत्र जादै

    काठमाडौं ।  नेपाली कांग्रेसका सभापति गगन थापा आज आफ्नो निर्वाचन क्षेत्र सर्लाही - ४ जाने भएका छन् । 

    सभापति थापाको सचिवालयका अनुसार उनी अहिले बिहान १०:३० बजेको उडानबाट सिमारा हुँदै सर्लाही जान लागेका हुन्।

    वारिस मार्फत उम्मेदवारी दर्ता गराएका थापा उम्मेदवारी दर्तापछि पहिलोपटक आफ्नो निर्वाचन क्षेत्र जान लागेका हुन्।

     

    प्रकाशित मिति :माघ १२ २०८२ सोमवार - १०:४०:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij