Logo

२०८३ बैशाख १४ गते सोमवार

२०८३ बैशाख १४ गते सोमवार

बेदुराम भुसाल बने नेकपाको राष्ट्रिय सभा संसदीय दलको नेता

बेदुराम भुसाल बने नेकपाको राष्ट्रिय सभा संसदीय दलको नेता


  • 1.2K
    Shares

    बेदुराम भुसाल बने नेकपाको राष्ट्रिय सभा संसदीय दलको नेता

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को राष्ट्रिय सभा संसदीय दलको बैठक आइतबार सिंहदरबारमा सम्पन्न भएको छ। 

    बैठकले बेदुराम भुसाललाई संसदीय दलको नेता नियुक्त गरेको छ। प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गङ्गा बेलवासेलाई नियुक्त गरिएको हो।

    यसअघि दलको नेता रहेका नारायणकाजी श्रेष्ठले राजीनामा दिएर प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार बनेपछि राष्ट्रिय सभामा प्रभावकारी भूमिका निर्वाह गर्ने उद्देश्यसहित भुसाललाई संसदीय दलको नेता तोकिएको छ । 

     

    images
    प्रकाशित मिति :माघ ११ २०८२ आइतवार - १५:२५:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij