Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

प्राविधिक समस्या आएपछि धावनमार्ग पुगेको टर्किस एयरलाइन्स पार्किङमै फर्काइयो

प्राविधिक समस्या आएपछि धावनमार्ग पुगेको टर्किस एयरलाइन्स पार्किङमै फर्काइयो


  • 456
    Shares

    प्राविधिक समस्या आएपछि धावनमार्ग पुगेको  टर्किस एयरलाइन्स पार्किङमै फर्काइयो

    काठमाडौं । काठमाडौंबाट इस्तानबुल उडानका क्रममा रहेको टर्किस एयरलाइन्सको जहाज धावनमार्गबाट पार्किङ वे फर्काइएको छ ।

    उडानका लागि अनुमति पाएर धावनमार्गमा पुगि सकेको जहाजमा इण्डिकेसनले समस्या रहेको संकेत गरेपछि जहाज रोक्नु परेको जानकारी आएको त्रिभुवन विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाले बताएका छन् । 

    टीके–७२७ उडान नम्बर रहेको सो जहाव काठमाडौंबाट १२ः३५ मा उड्ने समय निर्धारण गरिएको थियो ।

    प्राविधिक जाँचपछि उक्त जहाज उडानमा फर्कने बताएका छन् । 

    प्रकाशित मिति :माघ ११ २०८२ आइतवार - १४:३६:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij