२०८२ भाद्र १० गते मंगलवार
काठमाडाैं । एकाबिहानै काठमाडाैंमा भूकम्पकाे धक्का महसुस भएकाे छ ।
बिहान ५ बजेर ४४ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको भुलभुले आसपास बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्नेच्युडको भूकम्प गएको हो ।
यो भूकम्प २०७२ सालको महाभूकम्पको पराकम्प भएको केन्द्रले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij