Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

यी हुन् ५०० भन्दा बढी कोरोना सक्रिय संक्रमित रहेका जिल्लाहरु !

यी हुन् ५०० भन्दा बढी कोरोना सक्रिय संक्रमित रहेका जिल्लाहरु !


  • 7.1K
    Shares

    • images
    यी हुन् ५०० भन्दा बढी कोरोना सक्रिय संक्रमित रहेका जिल्लाहरु !

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन दर्जन बढी जिल्लामा कोरोनाका ५०० बढी सक्रिय संक्रमित रहेको बताएको छ । 

    मन्त्रालयका अनुसार ती जिल्लामा मोरङ, सुनसरी झापा, रौतहट, धनुषा, पर्सा, महोत्तरी, बारा, सप्तरी, काठमाडौं उपत्यकाका तीन जिल्ला, चितवन, काभ्रे, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट, रामेछाप, कास्की, गोरखा, नवलपुर, तनहुँ, स्याङ्जा, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलबस्तु, अर्घाखाँची, गुल्मी, नवलपरासी, सल्यान, सुर्खेत, डडेलधुरा, कैलाली, कञ्चनपुर, बैतडी र अछाम रहेका छन् । 

    यस्तै २०० बढी सक्रिय संक्रमित रहेको जिल्लामा ताप्लेजुङ, उदयपुर, धनकुटा, संखुवासभा, सर्लाही, सिरहा, दोलखा, रसुवा, पर्वत, म्याग्दी, लमजुङ, रोल्पा, दैलेख, जाजरकोट, रुकुम पश्चिम र टोली रहेका छन् । यी सबै जिल्लामा निषेधाज्ञा लगाइएको छ ।

     

    प्रकाशित मिति :जेठ ४ २०७८ मंगलवार - १८:०९:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij