Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

काठमाडौँ उपत्यकामा थपिए २ हजार ६३५ जना  कोरोना संक्रमित

काठमाडौँ उपत्यकामा थपिए २ हजार ६३५ जना  कोरोना संक्रमित


  • 4.8K
    Shares

    • images
    काठमाडौँ उपत्यकामा थपिए २ हजार ६३५ जना  कोरोना संक्रमित

    काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २ हजार ६३५  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २०४९, भक्तपुरमा २२१ र ललितपुरमा ३६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

    यसअघि हिजो काठमाडौँ उपत्यकामा ३ हजार ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    मंगलबार मुलुकभर थप ८२०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १९६ जनाको कोरोना संक्रमितको मृत्‍यु भएको छ ।

    प्रकाशित मिति :जेठ ४ २०७८ मंगलवार - १८:०५:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij