Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

यी हुन् उज्यालो नेपाल पार्टीका १२० उम्मेदवार (नामावलीसहित)

यी हुन् उज्यालो नेपाल पार्टीका १२० उम्मेदवार (नामावलीसहित)


  • 407
    Shares

    यी हुन् उज्यालो नेपाल पार्टीका १२० उम्मेदवार (नामावलीसहित)

    काठमाडौं । उज्यालो नेपाली पार्टी (उनेपा) ले १२० वटा निर्वाच क्षेत्रमा उम्मेदवारी दिएको छ ।

    पार्टीका नेता जितराम लामाका अनुसार अहिलेसम्म १२० वटा निर्वाचन क्षेत्रको विवरण आएको उनले बताएका छन् । रास्वपासँग एकतामा सहमति गरेको उज्यालेले पछि एक्लै चुनाव लड्ने निर्णय गरेको हो ।

    पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका छन् । त्यसैगरी काठमाडौं १ बाट मंगलाल श्रेष्ठ, काठमाडौं २ बाट पवन पोखरेल, काठमाडौं ४ बाट झनक बहादुर अधिकारी, काठमाडौं ५ बाट श्रीराम गुरुङ, काठमाडौं ६ वारिस धरेल, काठमाडौं ७ बाट बिमला लामा, काठमाडौं ८ बाट राजन खड्गी, काठमाडौं ९ बाट रामेश्वर श्रेष्ठ र काठमाडौं १० डा।राकेश न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् ।

    यी हुन् रास्वपाका १२० उम्मेदवारहरुः

    १. काठमाडौं-१- मंगलाल श्रेष्ठ
    २. काठमाडौं-२ – पवन पोखरेल
    ३. काठमाडौं-३ – कुलमान घिसिङ
    ४. काठमाडौं-४ – झनक बहादुर अधिकारी
    ५. काठमाडौं-५ – श्रीराम गुरुङ
    ६. काठमाडौं-६ – वारिस धरेल
    ७. काठमाडौं-७ – बिमला लामा
    ८. काठमाडौं-८ – राजन खड्गी
    ९. काठमाडौं-९ – रामेश्वर श्रेष्ठ
    १०. काठमाडौं-१० – डा. राकेश न्यौपाने
    ११. भक्तपुर १ – रमेश बल्ल
    १२. भक्तपुर २ – जितराम लामा
    १३. ललितपुर १ – पदम तामाङ
    १४. ललितपुर २ – राजाराम तण्डुकार
    १५. ललितपुर ३ – डा.आशुतोष विजय पन्त
    १६. काभ्रेपलाञ्चोक १ – योगेन्द्र लामा
    १७. काभ्रेपलाञ्चोक २ – ज्योत्सना सैंजु
    १८. रसुवा – मानबहादुर तामाङ
    १९. नुवाकोट १– अमित तामाङ
    २०. नुवाकोट २ – ज्ञानेन्द्र प्रकाश घले
    २१. धादिङ १ – श्याम राजा पाण्डे
    २२. धादिङ २ – अमिर तामाङ
    २३. रामेछाप – दिपबहादुर योञ्जन
    २४. सिन्धुली १ – मोती लाल तामाङ
    २५. मकवानपुर १ – सुरेन्द्र लामा
    २६. मकवानपुर २ – डा. प्रविनकुमार स्याङतान
    २७. चितवन १ –धन बहादुर गुरुङ
    २८. चितवन २ – निकुमार पाख्रिन
    २९. चितवन ३ – डम्बरबहादुर तामाङ
    ३०. ताप्लेजुङ –कृतिमान मादेन
    ३१. पाँचथर– टेक बहादुर सुब्बा
    ३२. इलाम १ – हरि बहादुर गुरुङ
    ३३. इलाम २ – दिवश राई
    ३४. झापा १ – नरेश लावती
    ३५. झापा २ – चुडा कर्ण बेघा लिम्बु
    ३६. झापा ३ – श्याम कृष्ण पाठक
    ३७. झापा ४ – सन्तोष तामाङ
    ३८. झापा ५ – सबिन राई
    ३९. संखुवासभा – घनश्याम राई
    ४०. तेह्रथुम – उषा तुम्बाहाम्फे
    ४१. धनकुटा – शालिकराम राई
    ४२. भोजपुर – जितन राई
    ४३. सोलुखुम्बु – पेम्बा छिरि शेर्पा
    ४४. ओखलढुंगा – किशोरी कार्की
    ४५. खोटाङ – मिरेश राई
    ४६. उदयपुर १ – अर्जुन तामाङ
    ४७. उदयपुर २ – अरुण राई
    ४८. सुनसरी १ – डम्बर लावती
    ४९. सुनसरी २ – गोपाल तामाङ
    ५०. सुनसरी ३ – जागेश्वर यादब
    ५१. सुनसरी ४ – बच्चालाल यादब
    ५२. मोरङ १ – दुर्गामाया तामाङ
    ५३. मोरङ २ – धनबहादुर सुनुवार
    ५४. मोरङ ३ – मित्रसेन योञ्जन
    ५५. मोरङ ४ –बिनोद परियार
    ५६. मोरङ ६ – बसन्त बुढाथोकी
    ५७. सप्तरी – १ हर्ख नारायण चौधरी
    ५८. सप्तरी – २ दिपक चौधरी
    ५९. सप्तरी – ३ परमेश्वरलाल साह
    ६०. सप्तरी – ४ विश्वकुमार यादव
    ६१. सिरहा – १ ताराकुमारी चौधरी
    ६२. सिरहा – २ ललितकुमार सिंह
    ६३. सिरहा – ३ श्रवण पासवान
    ६४. सिरहा – ४ बिनय प्रविण
    ६५. धनुषा – १ महेशकुमार यादब
    ६६. धनुषा – ३ डा. प्रमोद साह
    ६७. धनुषा – ४ रामकुमार महतो
    ६८. महोत्तरी २– डा. राकेश मण्डल
    ६९. महोत्तरी – ३ रंजितकुमार साह
    ७०. महोत्तरी – ४ डा. अमित
    ७१. सर्लाही – १ उमेश साह
    ७२. सर्लाही – ३ त्रिभुवन सिंह
    ७३. सर्लाही – ४ पिताम्बर कुशवाह
    ७४. रौतहट – १ उमेश साह
    ७५. रौतहट – ४ तुल्सी राम गिरी
    ७६. बारा – १ अनवर अन्सारी
    ७७. बारा – २ मेघराज पासवान
    ७८. बारा – ३ तिर्थबहादुर गुरुङ
    ७९. बारा – ४ सन्तोष कुमार गुप्ता
    ८०. पर्सा – १ राम किशोर सिंह
    ८१. पर्सा – २ कृष्ण मुरारी प्रजापति
    ८२. पर्सा – ३ रामरूप साह
    ८३. पर्सा – ४ बिनोद यादव
    ८४. गोरखा १ – रामकाजी राना
    ८५. गोरखा २ – बलराम तामाङ
    ८६. तनहुँ १ – मन्जिल राना मगर
    ८७. तनहुँ २ – मनराज गुरुङ
    ८८. कास्की १ – मनिषा द्वा
    ८९. कास्की २ – कुशल गुरुङ
    ९०. कास्की ३ – तर्कबहादुर गुरुङ
    ९१. स्याङजा १ – रबिन्द्र मल्ल
    ९२. मुस्ताङ – डा. सुरेन्द्र शेरचन
    ९३. पर्वत – नबिन पुन मगर
    ९४. नवलपुर १ –पार्वती गुरुङ
    ९५. नवलपरासी १ – बिजय कँडेल
    ९६. रुपन्देही १– अशोककुमार चौधरी
    ९७. रुपन्देही २– सुरज पाण्डे
    ९८. रुपन्देही ३ – डा. सरोज सिं थारु
    ९९. रुपन्देही ५ – केशव भट्टराई
    १००. गुल्मी २ – कर्णबहादुर थापा
    १०१. दाङ १ – रञ्जित चौधरी
    १०२. बाँके १ – धनबहादुर खड्का
    १०३. बाँके २ – शैलेश कर्ण
    १०४. बर्दिया १ – श्याम प्रसाद चौधरी
    १०५. बर्दिया २ – धर्म चौधरी
    १०६. डोल्पा – दिलबहादुर बिष्ट
    १०७. जाजरकोट – कर्ण नेपाली
    १०८. दैलेख २ – लोकेन्द्र अधिकारी
    १०९. रुकुम (पश्चिम) – नरेन्द्र के.सी.
    ११०. सुर्खेत १ – ठम्मरबहादुर बिष्ट
    १११. सुर्खेत २ – गम्भीर सिं भुल
    ११२. अछाम १ – जित निसानी
    ११३. अछाम २ – राजेश रावल
    ११४. डोटी – काशी बोहरा
    ११५. कैलाली १ – प्रदिप चौधरी
    ११६. कैलाली ४ – सुवास कुँवर
    ११७. कैलाली ५ – चन्द्र साउद
    ११८. कञ्चनपुर १ – माइकल तामाङ
    ११९. कञ्चनपुर २ – योगेन्द्रबहादुर साउद
    १२०. कञ्चनपुर ३ – भिम कुमाल

     

     

    प्रकाशित मिति :माघ ७ २०८२ बुधवार - १३:२७:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij