२०८२ माघ ७ गते बुधवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गरेका छन् ।
लामिछाने भने सहकारी ठगीसम्बन्धी मुद्दा भएकाले पर्सा जिल्ला अदालतमा रहेका छन् ।
लामिछानेले रास्वपा महानगर सभापति सिता ज्ञवालीलाई वारेस दिएको र उनैले उम्मेदवारी दर्ता गराएको रास्वपा चितवनले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij