Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

गोरखा-२ बाट बाबुराम भट्टराईले दिए उम्मेदवारी

गोरखा-२ बाट बाबुराम भट्टराईले दिए उम्मेदवारी


  • 848
    Shares

    गोरखा-२ बाट बाबुराम भट्टराईले दिए उम्मेदवारी

    काठमाडौं । आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा-२ मा  प्रगतिशील लोकतान्त्रिक पार्टी ९प्रलोप० बाट डा। बाबुराम भट्टराईले उम्मेदवारी दिएका छन् ।

    मंगलवार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन अधिकृत कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

    उनको प्रस्तावकमा नारायण खत्री र समर्थकमा रिजन राना मगर छन् ।

     

    प्रकाशित मिति :माघ ६ २०८२ मंगलवार - १५:१२:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij