Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

बालेनलाई टक्कर दिन ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता

बालेनलाई टक्कर दिन ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता


  • 1.1K
    Shares

    बालेनलाई टक्कर दिन ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता

    काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन शाहसँग भिड्न एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । 

    मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । 

    रास्वपाले बालेन र एमालेले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ । यो निर्वाचन क्षेत्रमा ओली र बालेनको भिडन्तलाई चासोका साथ हेरिएको छ । 

    प्रकाशित मिति :माघ ६ २०८२ मंगलवार - १४:२९:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij