२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेपाली कांग्रेसले अधिकांश निर्वाचन क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ ।
कांग्रेस सभापति गगन थापासहितको टोलीले उम्मेदवारको टुंगो लगाएको हो। सभापति थापा सर्लाही ४ बाट उम्मेदवार बन्ने भएका छन्। सभापति थापाले शेरबहादुर देउवा र शेखर कोइराला पक्षका नेताहरूलाई पनि समेटेर टिकट बाँडेका छन्।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यक्रम रहेको छ।




© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij