Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

राजेन्द्र लिङ्देनले गरे झापा-३ मा उम्मेदवारी दर्ता

राजेन्द्र लिङ्देनले गरे झापा-३ मा उम्मेदवारी दर्ता


  • 624
    Shares

    राजेन्द्र लिङ्देनले गरे झापा-३ मा उम्मेदवारी दर्ता

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले उम्मेदवारी दिएका छन्। उनले झापा-३ बाट उम्मेदवारी दर्ता गराएका हुन्।

    भद्रपुरस्थित जिल्ला समन्वय समितिको कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृत कार्यालय पुगेर राप्रपा अध्यक्ष लिङ्देनले उम्मेदवारी दिएका छन् ।

    उनको समर्थकमा पुनम राजवंशी र प्रस्तावक अभिषेक ढुंगाना रहेका छन् ।

     

    प्रकाशित मिति :माघ ६ २०८२ मंगलवार - १३:५५:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij