Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

उम्मेदवारी दर्ता गराउन पुगे बालेन शाह

उम्मेदवारी दर्ता गराउन पुगे बालेन शाह


  • 498
    Shares

    उम्मेदवारी दर्ता गराउन पुगे बालेन शाह

    काठमाडौं । स्वपाका वरिष्ठ नेता बालेन शाह उम्मेदवारी दर्ता गराउन पुगेका छन् । उनी केहीबेरअघि निर्वाचन अधिकृत कार्यालय प्रवेश गरेका हुन् । 

    दमक नगरपालिका वडा नम्बर ८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगे उनले केही बेरमा मनोनयन दर्ता गराउनेछन् ।

    उनको एमाले अध्यक्ष केपी शर्मा ओलीसँग झापा-५ मा प्रतिस्पर्धा हुँदैछ । 

    प्रकाशित मिति :माघ ६ २०८२ मंगलवार - १२:१२:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij