Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार

महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार


  • 736
    Shares

    महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट उम्मेदवार बन्ने भएका छन् । 

    आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति उम्मेदवारी दर्ता गराएका हुन् । 

    उनले म्याग्दीबाटै राजीनामा पत्र पठाएका थिए । उनको राजीनामा स्वीकृत भइसकेको छ । उनी स्वतन्त्र रूपमा उम्मेदवार बन्न लागेका हुन् ।

     

    प्रकाशित मिति :माघ ६ २०८२ मंगलवार - ११:२४:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij