२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही-४ बाट उम्मेदवार हुने भएका छन् ।
कांग्रेस नेता सुवास कुमार पोखरेलले सभापति थापा सर्लाही-४ बाट लड्ने निश्चित भएको जानकारी दिएका छन् । गगनले रोजेको सर्लाही ४ मा नेकपा एमालेबाट रविसिंह कुशवाहा र नेपाली कम्युनिस्ट पार्टीबाट डा. रगनिस राय यादव उम्मेदवार छन् ।
थापा यसअघि ३ निर्वाचनमा काठमाडौं -४ बाट उम्मेदवार बनी निर्वाचित भएका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij