२०८२ माघ ७ गते बुधवार
काठमाडौं । शिक्षामन्त्री महवीर पुनले राजीनामा दिएका छन् ।
सोमबार उनले आफ्नो पदबाट राजीनामा दिएको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिएका छन् । प्रधानमन्त्रीको सचिवालयले पनि शिक्षामन्त्रीले राजीनामा दिएको बताएको ।
पुन गत असोज ५ गते शिक्षामन्त्रीमा नियुक्त भएका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij