Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

एमालेले बनायो ईश्वर पोखरेललाई काठमाडौं-५ को उम्मेदवार

एमालेले बनायो ईश्वर पोखरेललाई काठमाडौं-५ को उम्मेदवार


  • 1.2K
    Shares

    एमालेले बनायो ईश्वर पोखरेललाई काठमाडौं-५ को उम्मेदवार

    काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेल काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट निर्वाचन लड्ने भएका छन् । अन्तिम समयमा पोखरेललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट दिएका हुन् । 

    नेकपा एमाले काठमाडौंका अध्यक्ष दीपक निरौलाले नेता पोखरेलले मङ्गलवार २ मनोनयन दर्ता गर्ने जानकारी दिएका छन् । 

    गत ११ औँ एमाले महाधिवेशनमा पोखरेलले ओलीसँग अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए ।  माघ ६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दाखिल गर्नसक्ने छन् । 


     

     

    प्रकाशित मिति :माघ ५ २०८२ सोमवार - १७:४४:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij