Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

निर्वाचन लड्न प्रदेश सांसद कुन्दन राज काफ्लेले दिए राजीनामा

निर्वाचन लड्न प्रदेश सांसद कुन्दन राज काफ्लेले दिए राजीनामा


  • 1.0K
    Shares

    निर्वाचन लड्न प्रदेश सांसद कुन्दन राज काफ्लेले दिए राजीनामा

    काठमाडौं । कांग्रेस सांसद कुन्दन राज काफ्लेले पदबाट राजीनामा दिएका छन् ।

    दोलखा १ बाट निर्वाचित सांसद काफ्लेले प्रतिनिधि सांसदको चुनाव लड्न सोमबार राजीनामा दिएका हुन् ।

    काफ्लेले प्रदेश सभा सचिवालय हेटौँडामा उपस्थित भएर उपसभामुख अप्सरा चापागाईंलाई राजीनामा पत्र बुझाएका छन् ।

    1-615017348_1959083524778491_7442717656115719605_n_Apodib65cA.jpg

     

    प्रकाशित मिति :माघ ५ २०८२ सोमवार - १६:२२:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij