Logo

२०८२ फाल्गुण २९ गते शुक्रवार

२०८२ फाल्गुण २९ गते शुक्रवार

सञ्चालनमा आयो आयोगको कल सेन्टर, ११०२ मा फोन गर्न सकिने

सञ्चालनमा आयो आयोगको कल सेन्टर, ११०२ मा फोन गर्न सकिने


  • 687
    Shares

    सञ्चालनमा आयो आयोगको कल सेन्टर, ११०२ मा फोन गर्न सकिने

    काठमाडौं । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले सोमबारदेखि कल सेन्टर स्थापना गरेको छ । केन्द्रीय कार्यालय कान्तिपथस्थित आयोग परिसरमा कल सेन्टरको स्थापना गरिएको हो । 

    निर्वाचनको सिलसिलामा मतदाता, नागरिक र सरोकारवालाको जिज्ञासा सुनुवाइका लागि कल सेन्टरको स्थापना गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिएका छन् । 

    आयोगले कल सेन्टरमा ६ वटा डेस्कमार्फत सेवा प्रदान गर्ने भएको छ । निःशुल्क टोल–फ्री नम्बर ११०२ मा कल गरेर मतदाता, नागरिक र सरोकारवालाको जिज्ञासा राख्ने सक्नेछन् । 

     

    प्रकाशित मिति :माघ ५ २०८२ सोमवार - १२:३१:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij