Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

नेपाल प्रहरीका ८ जना डीआईजीको सरुवा, को कहाँ ?

नेपाल प्रहरीका ८ जना डीआईजीको सरुवा, को कहाँ ?


  • 694
    Shares

    नेपाल प्रहरीका ८ जना डीआईजीको सरुवा, को कहाँ ?

    काठमाडौं । नेपाल सरकार गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरूको सरुवा गरेको छ। 

    प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभागले राष्ट्रिय किताबखाना लैनचौरलाई पत्र लेख्दै सरुवाको विवरण अभिलेखमा जनाउन आग्रह गरेको छ। गृह मन्त्रालयको मिति २०८२ माघ ४ गतेको पत्रानुसार यो निर्णय कार्यान्वयनमा आएको हो। 

    सरुवा भएका डीआईजीहरूको सूची र नयाँ कार्यक्षेत्रबारे प्रधान कार्यालयले मातहतका युनिटहरूलाई जानकारी गराउँदै आवश्यक कारबाहीका लागि निर्देशन दिएको छ।

    612859972_1138035281586431_8794217440783317822_n_s9OJckACak.jpg

    614224725_26696003056655507_2345178653284994887_n_lBuP8icnkq.jpg

     

    प्रकाशित मिति :माघ ५ २०८२ सोमवार - ०९:५९:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij