Logo

२०८२ फाल्गुण २७ गते बुधवार

२०८२ फाल्गुण २७ गते बुधवार

निर्वाचन आचारसंहिता १२ बजेदेखि लागू हुने, आयोगले गरायो सरकारलाई जानकारी

निर्वाचन आचारसंहिता १२ बजेदेखि लागू हुने, आयोगले गरायो सरकारलाई जानकारी


  • 1.3K
    Shares

    निर्वाचन आचारसंहिता १२ बजेदेखि लागू हुने, आयोगले गरायो सरकारलाई जानकारी

    काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता लागु हुने विषयमा सरकारलाई जानकारी गराएको छ । कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी नेतृत्वको आयोगको टोलीले आज बालुवाटारमा आयोजित एक कार्यक्रमाझ यो जानकारी दिएको हो ।

    आयोगका तर्फबाट आचार संहितबारे विशेष प्रस्तुतिकरण पनि गरिएको थियो । जसअनुसार, निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागु हुने भएको छ ।

    आयोगको आजै बसेको बैठकले निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने निर्णय गरेको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले जानकारी दिएका छन् ।

     

    प्रकाशित मिति :माघ ४ २०८२ आइतवार - १८:००:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij