Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

शिवम् सिमेन्ट्सद्वारा हटौंडा अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

शिवम् सिमेन्ट्सद्वारा हटौंडा अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण


  • 6.0K
    Shares

    शिवम् सिमेन्ट्सद्वारा हटौंडा अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

    हटौंडा ।  शिवम् सिमेन्ट्स लिमिटेडले वागमती प्रदेशको हेटौडास्थित मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हटौंडा अस्पताललाई विभिन्न स्वास्थ्य उपकरणहरु उपलब्ध गराएको छ ।

    जस्तै १२० थान अक्सिजन भरिएका अक्सिजन सिलिण्डिर, ७० थान खाली अक्सिजनका सिलिण्डर गरी जम्मा १९० थान, ३० थान मेडिकल बेड र ५ थान सीसीयू बेड, तथा ५ थान उक्त बेडहरुमा जडान गरिने मेडिकल मोनिटरहरु कम्पनीले दिएको छ ।

    संस्थागत सामाजिक उत्तरदायित्वअन्तरगत सहयोग स्वरुप हस्तान्तरण गरेको कम्पनीले जानकारी दिएको छ ।

    सहयोगका कारण यस क्षेत्रका कोराना काकारण स्वास्थ्य उपचारबाट बन्चित वासिन्दा एवं सर्वसाधारण नागरिकहरुले स्वास्थ्यउपचार गर्न पाउने सहज अवस्था सिर्जना भई सहयोग प’ग्ने विश्वास कम्पनीले लिएको छ ।

    प्रकाशित मिति :जेठ ४ २०७८ मंगलवार - १६:१३:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij