Logo

२०८३ बैशाख १४ गते सोमवार

२०८३ बैशाख १४ गते सोमवार

सुनिता डंगोलले बोलाइन् कार्यपालिका बैठक

सुनिता डंगोलले बोलाइन् कार्यपालिका बैठक


  • 1.3K
    Shares

    सुनिता डंगोलले बोलाइन् कार्यपालिका बैठक

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले आफ्नो पदबाट राजीनामा दिएलगत्तै कार्यवाहक प्रमुख सुनिता डंगोलले आकस्मिक रूपमा कार्यपालिका बैठक बोलाएकी छिन्। 

    स्रोतका अनुसार बालेनले महानगर प्रमुखका रूपमा अहिलेसम्म पुर्‍याएको योगदानका लागि धन्यवाद ज्ञापन गर्ने र उनलाई औपचारिक रूपमा बिदाइ गर्ने प्रस्ताव पारित गर्नका लागि यो बैठक बोलाइएको हो। 

    शाहले आइतबार नै डंगोलसमक्ष आफ्नो राजीनामा पत्र बुझाएका थिए । मेयर बालेनले बुझाएको राजीनामा पत्रमा आफ्नो कार्यकालको छोटो समीक्षा गर्दै आगामी नेतृत्वका लागि शुभकामना व्यक्त गरिएको छ ।

    शाहले राजीनामा पत्रमा आजैदेखि लागू हुने गरी राजीनामा पेस गरेको स्पष्ट पारेका छन्।

    images
    प्रकाशित मिति :माघ ४ २०८२ आइतवार - १६:३९:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij