Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

वामदेव गौतमसहित तीन जनाले दिए राष्ट्रिय सभा सदस्यबाट राजीनामा

वामदेव गौतमसहित तीन जनाले दिए राष्ट्रिय सभा सदस्यबाट राजीनामा


  • 771
    Shares

    वामदेव गौतमसहित तीन जनाले दिए राष्ट्रिय सभा सदस्यबाट राजीनामा

    काठमाडौं । राष्ट्रिय सभाका तीन जना सदस्यले राजीनामा दिएका छन् । 

    सांसदहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसमक्ष राजीनामा दिएका हुन् । 

    श्रेष्ठ, गौतम र न्यौपाने फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।

    प्रकाशित मिति :माघ ४ २०८२ आइतवार - १२:४३:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij