Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

राष्ट्रियसभाको पहिलो बैठक पाँच मिनेटमै सकियो

राष्ट्रियसभाको पहिलो बैठक पाँच मिनेटमै सकियो


  • 666
    Shares

    राष्ट्रियसभाको पहिलो बैठक पाँच मिनेटमै सकियो

    काठमाडौं । राष्ट्रियसभाको पहिलो बैठक पाँच मिनेट बसेर स्थगित भएको छ ।

    मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट आह्वान भई आजका लागि बोलाइएको बैठक पाँच मिनेटमा स्थगित भएको हो ।

    आजको बैठकमा शून्य समय, विशेष समय वा कुनै पनि एजेन्डा थिएनन् । दुई वटा शोक प्रस्ताव पारित गरेपछि सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठक स्थगित गरेका छन् । अब उक्त बैठक माघ ९ गते बस्नेछ ।

     

    प्रकाशित मिति :माघ ४ २०८२ आइतवार - ११:५१:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij