Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

प्रचण्डले माधव सापकोटालाई दिए टिकट

प्रचण्डले माधव सापकोटालाई दिए टिकट


  • 540
    Shares

    प्रचण्डले माधव सापकोटालाई  दिए टिकट

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निवासमै बोलाएर माधव सापकोटालाई प्रतिनिधि सभा निर्वाचन लड्न टिकट दिएका छन्। 

    प्रचण्डले ललितपुरको हात्तीवनस्थित आफ्नो निवासमा बोलाएर सापकोटालाई सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का लागि उम्मेदवार टिकट दिएका हुन्। 

    सापकोटा जेनजी आन्दोलनपछि विघटित प्रतिनिधि सभा सदस्य हुन् । सापकोटा गत २०७९ को चुनावमा पनि त्यही क्षेत्रबाट सांसद बनेका थिए।  

     

    प्रकाशित मिति :माघ ४ २०८२ आइतवार - ११:३५:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij