Logo

२०८३ बैशाख १४ गते सोमवार

२०८३ बैशाख १४ गते सोमवार

निर्वाचन आयोग जाँदै गगन थापा

निर्वाचन आयोग जाँदै गगन थापा


  • 736
    Shares

    निर्वाचन आयोग जाँदै गगन थापा

    काठमाडौं । कांग्रेस विशेष महाधिवेशन पक्षका सभापति गगन थापा निर्वाचन आयोग जाने भएका छन्।

    विशेष महाधिवेशनलगत्तै थापा नयाँ केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न निर्वाचन आयोग पुगेका थिए। थापा पक्ष पुगेको भोलिपल्ट अर्थात् शुक्रबार बिहान कांग्रेसका शेरबहादुर देउवा पक्षका नेताहरू निर्वाचन आयोग पुगेका थिए।

    थापा पक्षका एक नेताका अनुसार चुनाव चिह्नलगायतका विषयमा छलफल गर्न निर्वाचन आयोग जान लागिएको हो। उक्त छलफलमा सबै केन्द्रीय सदस्यहरूलाई पनि बोलाइएको छ।

    थापा र देउवा दुवै समूहले निर्वाचन आयोगसमक्ष आफू आधिकारिक रहेको दाबी पेस गरेका छन्। 

    images
    प्रकाशित मिति :माघ २ २०८२ शुक्रवार - १३:४३:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij