Logo

२०८३ बैशाख १६ गते बुधवार

२०८३ बैशाख १६ गते बुधवार

नेको इन्स्योरेन्सको लाभांश घोषणा

नेको इन्स्योरेन्सको लाभांश घोषणा


  • 876
    Shares

    नेको इन्स्योरेन्सको लाभांश घोषणा

    काठमाडौं । नेको इन्स्योरेन्सले आर्थिक वर्ष २०८१\८२ का लागि लाभांश घोषणा गरेको छ।

    कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १५.७८९४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

    जसमा ३ प्रतिशत बोनस शेयर र १२.७८९४ प्रतिशत नगद लाभांश (करसहित) छन्।

    यो लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने कम्पनीले जनाएको छ।

    images
    प्रकाशित मिति :माघ २ २०८२ शुक्रवार - ११:१०:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij